स्वास्थ्य संस्थाबाट एक करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेड संख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट एक करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त निर्णय कार्यान्वयन प्रक्रियामा अघि बढाएको हो ।
महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका विषयहरूलाई सम्बोधन गर्दै बक्यौता रकम असुली प्रक्रियाअगाडि बढाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बताएकी छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ २८, बिहीबार ०९:०४को हुन राखेपको उपाध्यक्ष नियुक्त भएका गोलकिपर?
समाचार२०८३ जेष्ठ २७, बुधबार १९:०५धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
समाचार२०८३ जेष्ठ २७, बुधबार १४:१७धादिङका पत्रकारद्धारा प्रशासनको मुलगेटमा धर्ना
सूचना-प्रविधि२०८३ जेष्ठ २६, मंगलवार २१:०५नवनियुक्त नवप्रवर्तनमन्त्री महावीर पुन भन्छन्- जाँगर लागे काम गर्छु, नभए मन्त्रालयमै सुत्छु









