पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘आम नागरिक’को घोषणा

काठमाडौं । लामो समय देखि चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा कार्य गरि सकेका विनयराज पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘आम नागरिक’को घोषणा गरिएको छ। केसित बाबु प्रोडक्सन हाउसको व्यानरम बन्ने चलचित्र पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुनेछ। निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक थिम पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ ।
हाल चलचित्रमा अभिनय गर्ने कलाकारहरुछ्नोटका काम भइरहेको बताईएको छ । उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने चलचित्रको आगामी बैशाखबाट छायांकन हुनेछ । चलचित्र ‘आम नागरिक’ मा टेली चलचित्र ‘सर्खारको सर’ को निर्देशन गरेका निर्देशक पौडेलको लेखन रहनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २९, सोमबार २१:३६रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
समाचार२०८३ भाद्र २९, सोमबार २०:३०बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
समाचार२०८३ भाद्र २९, सोमबार १७:२९अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २९, सोमबार ११:३२आमाको पर्खाइ र दशैँको भावनासहित ‘आ बाट आमा २’ को फस्टलुक









