Month: February 2024

गठबन्धन दलहरुबीचको सहमतिबाटै राष्ट्रिय सभाको अध्यक्ष चयन हुन्छ- काँग्रेस

काठमाडौँ- नेपाली काँग्रेसले गठबन्धन दलहरुबीचको सहकार्य आपसी छलफल र सहमतिमा अगाडि बढाउने निर्णय गरेको छ। नेपाली काँग्रेसका पदाधिकारीहरुबीच आज भएको छलफलमा गठबन्धनमा आवद्ध दलहरुबीच आपसी छलफल र वार्ताबाट अघि बढ्ने…

सिन्धुपाल्चोकको निम्डोल क्षेत्रमा भिषण आगलागीः चौंरी गोठका मानिस र चौपाया संकटमा

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ मा पर्ने निम्डोल क्षेत्रमा बुधबारदेखि लागेको डढेलोका कारण त्यहाँ रहेका आधा दर्जन बढी चौंरी गोठका मानिस तथा चौपायाहरु संकटमा परेका छन् । वरीपरी…

दाताको सहयोगमा सुविधासम्पन्न आँखा अस्पताल भवन

चितवन, १७ फागुन । नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाले दाताको सहयोगमा तीनतले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको छ । भरतपुर आँखा अस्पताल हाताभित्र २५ हजार पाँच सय स्क्वायर फिटको भवन…

बेनीमा ‘होम डेलीभरी’ शून्य

म्याग्दी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुने महिलाको सङ्ख्या शून्यमा झरेको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलालाई सुत्केरीपछि पनि विभिन्न…

श्रमिककाे सुरक्षामा सांसदको चासो

काठमाडौँ- फलाम उद्योगमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षाका सवालमा उद्योग सञ्चालकले ध्यान नदिएको सांसदहरुले बताउनुभएको छ । प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सदस्यहरूले श्रमिकहरूको…

गृहजिल्लामा आँखाका बिरामीको शल्यक्रिया गर्दै डा रुइत

फुङ्लिङ (ताप्लेजुङ), १७ फागुन । नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आजदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने भएका छन् । उनले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने…

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि टेण्डर आह्वान

काठमाडौं, फागुन १७ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान गरिएको छ ।चितवनको भरतपुरमा रहेको यस रङ्गशालाको पुनर्निर्माणको लागि ३० दिनको म्याद राखेर एक अर्ब १०…

महिला टोली कालापत्थरतर्फ प्रस्थान

काठमाडौँ, १७ फागुन । जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ । जलवायु परिवर्तन…

सामुदायिक विद्यालयका भवन राम्रा बने, विद्यार्थीको आकर्षण बढेन

विसं २०७२ वशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक निर्माण भएका छन् । विद्यालय भवन आकर्षक बने तापनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदै…