Month: March 2024

पेट्रोलको मुल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैँयाले बढाएको छ । निगम संचालक समितिको आज बसेको बैठकले राति १२ बजेपछि लागुहुने गरी पेट्रोलको मुल्य ४ रुपैँया बढाएको हो । पेट्रोलको…

आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टी बनाउन देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । मंगलादेबी सिंह फाउण्डेशनद्धारा राजधानीमा आज आयोजित…

चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित

नरेन्द्र महर्जन प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा अत्याधिक मतले विजयी भएका छन्। शनिवार अबेर राति भएको मतदानमा कुवेर शर्मालाई हराउँदै विजयी बनेका हुन्। निर्वाचन अघि नयाँ…

‘खजुरे ब्रो’को पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक

नीति शाहको डेब्यू सिनेमा ‘खजुरे ब्रो’ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ। राजधानीमा एक कार्यक्रम गर्दै सिनेमाले ‘लभ गर्ने मान्छे’ बोलको गीत सार्वजनिक गरेको हो। अनमोल गुरुङको शब्द तथा संगीतमा…

गुजरातले दियो नेपाललाई ९९ रनको सामान्य लक्ष्य

त्रिकोणात्मक टी-२० सिरिजमा गुजरातले नेपाललाई ९९ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको गुजराज १८।२ ओभरमा ९८ रनमा अलआउट भयो । गुजरातका लागि ओपनर रुद्र पटेलले…

मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका विपक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दललाई निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको…

शून्य समयमा सांसदहरुको गुनासै गुनासा

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले हिमाली जिल्लामा नुन नपाएकोदेखि विश्वविद्यालयबाट परीक्षार्थीको उत्तरपुस्तिका हराएकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगलागीका घटना, कृषि उत्पादनलगायतका विषय उठान…

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरू भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । यसअघि चैत १२ गतेका लागि तय भएको बैठक…

`घरज्वाइँ´का २ पोस्टर – एउटामा दयाको बन्दुक बोकेको रवाफिलो अन्दाज, अर्कोमा डोको बोकेर मिरुना पछ्याउँदै

`घरज्वाइँ´ सिनेमाले दुईवटा पोस्टर सार्वजनिक गर्दै आफ्ना दुई मूल पात्रको लुक्स सार्वजनिक गरेको छ। सार्वजनिक भएका दुई पोस्टरमध्ये एकमा अभिनेता राईलाई बन्दुक बोकेको रवाफिलो अन्दाजमा प्रस्तुत गरिएको छ भने अर्को…

त्रिकोणात्मक फ्रेन्डसिप कप : नेपालले आज गुजरातसँग खेल्दै

नेपाली क्रिकेट टिमले टी–२० फ्रेण्डसिप कपमा आज गुजरातसँग खेल्दैछ । यी दुई टिमबीचको खेल दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । भारत भ्रमणमा रहेको नेपाल एसिसी प्रिमियर कप र विश्वकपको…