Month: December 2023

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं-सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार राती १० बजेर २१ मिनेटको समयमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौ…

नेपाल मेडिकल शिक्षण अस्पतालको प्रवन्ध निर्देशकमा प्रा.डा. अन्सारी नियुक्त

काठमाडौं, १५ पुष । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशक (एमडी) मा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । गत (शुक्रबार) कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामूहिक निर्णयअनुसार प्रबन्ध निर्देशकमा…

लुम्बिनी प्रदेशसभा: एक वर्षसम्म पनि संसदीय समितिले पाएनन् नेतृत्व

लुम्बिनी-लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन पुन : स्थगित भएको छ । सभामुख तुलारामको घर्तीको निर्देशनअनुसार अर्को सूचना जारी नभएसम्मका लागि विशेष कारण देखाउँदै आज जारी गरिएको सूचनामा निर्वाचन स्थगित…

स्वास्थ्य बीमा गरेकाले उपचारवापतको १० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौँ, १५ पुस । स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८०…

अर्घाखाँचीको नरपानीमा पर्यटकीय गतिविधि बढ्दो

अर्घाखाँची- नरपानी चिसो हावा र चिसो पानीका कारण प्रशिद्ध छ । यहाँको मौसम बाह्रै महिना चिसो हुन्छ । यहाँबाट हिमाल र पहाडको मनमोहक दृश्य देख्न पाइने भएकाले भारतबाट समेत पर्यटक…

प्रमोदको ‘तिम्रो जय होस्’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सहि कुमार तामाङको शब्द रचना, टिका बोम्जनको संगीत र नोर्बु शेर्पाको संगीत संयोजनमा रहेको ‘तिम्रो जय होस्’…

अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो

चितवन, १५ पुस : चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका…

गायक करण राई ‘ह्युमन राइट्स कन्सर्ट’ ’मा गुञ्जिए

काठमाडौँ। ह्युमन राइटसको ७५ औं बार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्सर्ट’मा पहिलो चोटि नेपाली भाषालाई प्रतिनिधित्व गर्दै गायक करण राईले आफ्नो साङ्गीतिक प्रस्तुती दिएका छन् । गत डिसेम्बेर १० का दिन…

मेलम्ची स्वास्थ्य शिविरमा एक हजार तीन सय लाभान्वित

सिन्धुपाल्चोक, पुस १५ । मेलम्चीमा शनिबार आयोजना गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा एक हजार तीन सय सातजना लाभान्वित भएका छन्। राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र…

सिटिजन्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्सद्वारा डा भगवान कोइरालाको अस्पताललाई सहयोग

काठमाडौं, पुस १५। सिटिजन्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्सले प्राडा भगवान कोइरालाको बाल अस्पताललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले बुढानिलकण्ठमा हाल निर्माणाधिन गैह्र नाफा मूलक विशिष्टीकृत बाल…