राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार भेटवार्ता गर्नुहुँदै प्रधानमन्त्री वालेन्द्र शाह । सो भेटमा प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे जानकारी गराउनुभएको थियो । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ मंसिर १२, शुक्रबार २०:२६विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारीमा छौँ : ऊर्जामन्त्री श्रेष्ठ
समाचार२०८३ मंसिर १२, शुक्रबार १६:१४राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
स्वास्थ्य/जानकारी टिप्स२०८३ मंसिर १२, शुक्रबार ११:१९आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित
समाचार२०८३ मंसिर १२, शुक्रबार ०६:१२आज देशभरको मौसम मुख्यतया सफा रहने



