समसामयिक कथामा बनेको लघु चलचित्र ‘रातो भाले’ यु ट्युबमा

काठमाडौँ । गायक तथा कलाकार शंकर श्रेष्ठ अभिनित लघु चलचित्र ‘रातो भाले’युट्युबमा सार्वजनिक गरिएको छ। नगेन्द्र नेपालको निर्देशनमा बनेको लघु चलचित्र ‘रातो भाले’ को कथा रोशन श्रेष्ठको रहेको छ। अमर श्रेष्ठ निर्मित लघु चलचित्रको छायाँकन र सम्पादन रोशन श्रेष्ठले गरेका हुन्। समसामयिक कथामा बनेको लघु चलचित्रमा पार्श्व संगीत विषम आचार्यको रहेको छ।
लघु चलचित्रमा शंकरको अलावा सिगु रतन,सोनिया कटवाल,राजु खरेल,दिलिप कुमार,नसिब मुखिया,कृष्ण अनमोल,नगेन्द्र नेपाल,सुष्मा श्रेष्ठ,पदम कोइराला,तुल बिक्रम तामाङ,केशर श्रेष्ठको अभिनय रहेको छ। ट्रेलर क्रियटिभ हावर प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३०, शनिबार २०:०२अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान
समाचार२०८३ श्रावण ३०, शनिबार १८:१०संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३०, शनिबार ११:३८‘द एभरेस्ट ड्रीम’ ले अमेरिकामा जित्यो उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३०, शनिबार ११:३३‘भिजायो फरिया बर्खैले…’ ल्याईन सरिता भारतीले » Celebrity Nepal









