‘आरती’ वेब सिरिजको आइटम सार्वजनिक(भिडियो)

काठमाडौँ। रोशन दास निर्देशित वेब सिरिज ‘आरती’ को आइटम गीत सार्वजनिक गरिएको छ । तराईको कहानीलाई समेटेर बिरगंजमा खिचिएको सार्वजनिक गीतमा नुतन र दिपिका दाहाल फिचर्ड छन् । गजल तथा मुक्तककार संसार अधिकारी र रोशन दासको शब्दमा गायिका अस्मिता अधिकारीको आवाज रहेको छ भने संगीत अभिनाष राईले दिएका छन्। यो सिरिज आगामी पुष १६ गतेबाट नेट टीवी मा रिलिज हुँदैछ ।
सिरिज मा खेम र मनिषा अलवा संसार अधिकारी ,गीता श्री, लक्ष्मण अधिकारी, एच पी कडेल, र शिव कुर्मी, सपना शर्मा, दिप नारायण शर्मा, विकी शाह, कृष्ण खड्का, जय पासवान र अनमोल दासको अभिनय छ । रेयस् इन्टरटेन्मेन्ट को ब्यानरमा निर्माण भएको सिरिजमा आशिष कुमार दासको लगानी छ ।
हिक्मत शर्माको पटकथा लेखन, नितेश घतान को छायांकन, दिनुप मगर को कोरियोग्राफी रहेको सिरिज का सम्पादक कवीर ओड र कमलीले गरेका हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २७, बुधबार २१:००अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति
समाचार२०८३ श्रावण २७, बुधबार २०:५१प्रश्न उठ्नै नदिने गरी काम गर्न युवाहरुलाई रास्वपा सभापतिको आग्रह
समाचार२०८३ श्रावण २७, बुधबार २०:३०धादिङका युवाको १५ बुँदे घोषणापत्र सार्वजनिक, युवालाई विकासका साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न माग
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २७, बुधबार २०:१५साउन २९ गतेदेखि हलमा आउँदै ‘लज्जावती’, प्रेम सम्बन्धको उतारचढावको कथा









