दुबईबाट गायक सुजनको ‘भन्नु पो नभाको’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक सुजन विश्वकर्माको स्वरमा रहेको ‘भन्नु पो नभाको’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । गायक सुजन विश्वकर्माको आफ्नै शब्द र संगितमा नयाँ गितको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । भिडियोमा गायक सुजनले स्वयंम अभियन गरेका छन् ।
भिडियोमा गायक सुजनका अलावा इशा परियार,मालती लकान्दरी, प्रमेश लोहोनी, श्याम कुमार लोहनी, भिक्टर सिंह, सुनिता सिंह, खुशी लगायतको अभिनय रहेको छ । पंकज शंकरको कोरियोग्राफि रहेको भिडियोलाई प्रकाश बराइलीले सम्पादन तथा छायांकन गरेका हुन् । दुबईमा सुटिङ गरिएको भिडियोको निर्देशन प्रकाश बराइलीले गरेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ६, शनिबार २१:३२‘पार्वती’को अन्तर्राष्ट्रिय अधिकार बिक्री, अमेरिका र अस्ट्रेलियामा सेप्टेम्बरमा रिलिज
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ६, शनिबार २१:१२निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा
समाचार२०८३ भाद्र ६, शनिबार १९:०६सुनचाँदी व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउन जोड
खेलकुद२०८३ भाद्र ६, शनिबार ०८:१०प्रिमियर लिगमा आर्सनलको विजयी शुरुवात









