तेजस र समीक्षाको ‘बगरमा घर’ मा आमेश (भिडीयो)

काठमाडौँ। गायक तेजस रेग्मी र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘बगरमा घर’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका अधिकारीको युट्यु च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा आमेष भण्डारी र गायिका अधिकारी स्वयंम फिचर्ड छन् ।
सार्वजनिक म्युजिक भिडियोमा अभिनेता भण्डारी र गायिका अधिकारीको केमेष्ट्री गजब देखिएको छ । सार्वजनिक गीतमा गायक रेग्मीको शब्द रचना तथा संगीत रहेको छ ।
काजिस श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, दिपक बिष्टको कलर तथा सम्पादन, बिमला तामाङको मेकअप र सुक्निता चौलागाईको ड्रेस डिजाइन रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १८, बिहीबार २०:२९राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले लिए शपथ
समाचार२०८३ भाद्र १८, बिहीबार १९:४०साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने
समाचार२०८३ भाद्र १८, बिहीबार १८:३०विपद्को मैदानमा देखेको र भोगेको यथार्थ
समाचार२०८३ भाद्र १८, बिहीबार ११:५९तीजको दरको पैसा कटाएर बाढीपीडितलाई सहयोग, महाकालेश्वर महिला समूहले दियो ३५ हजार ५ सय









