शिल्पा मास्केको ‘हालीमुहाली’ (भिडियो)

काठमाडौँ। सौगात मान सिंह बस्नेतको निर्देशनमा बनेको वेब सिरिज ‘हालीमुहाली’ को शिर्ष गीत सार्वजनिक गरिएको छ। रचना रिमालको स्वर रहेको गीतमा भुपेन्द्र महतको शब्द तथा सुरेश अधिकारीको संगीत रहेको छ। शिल्पा मास्के स्टारर सिरिजमा कृष्ण बहादुर थापाको डिओपी,अविन शाक्यको छायांकन,समिर मियाँको भिएफएक्स,राजेन्द्र मोक्तानको कलर कृपा बज्राचार्यको कोरियोग्राफी रहेको छ।
सिरिजमा शिल्पाको अलावा बिशाल पहारी,विक्की खड्का,कुन्दन थारुको अभिनय रहेको छ। अर्जेश रेग्मीको स्क्रिप्ट र अनुप न्यौपानेको स्क्रिनप्ले रहेको छ। कार्यकारी निर्माता हरी तामाङ रहेको ‘हालीमुहाली’ को सम्पादन पनि सौगात मान सिंह बस्नेतले नै गरेका हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १८, बिहीबार २०:२९राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले लिए शपथ
समाचार२०८३ भाद्र १८, बिहीबार १९:४०साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने
समाचार२०८३ भाद्र १८, बिहीबार १८:३०विपद्को मैदानमा देखेको र भोगेको यथार्थ
समाचार२०८३ भाद्र १८, बिहीबार ११:५९तीजको दरको पैसा कटाएर बाढीपीडितलाई सहयोग, महाकालेश्वर महिला समूहले दियो ३५ हजार ५ सय









