गीतकार मोहन र संगीतकार सौगातको ‘गरौँ रमाइलो’ सार्वजनिक

काठमाडौँ। गीतकार मोहन हेक्चाइ मगरको शब्द, सौगात जंग थापाको संगीत र विशाल निरौला र अनु चौधरीले स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘गरौँ रमाइलो’ बोलको गीत फेमस एचडि टिभी युटब च्यानल मार्फत सार्वजनिक गरिएको हो । लामो समय देखि अमेरिकामा बस्दै आएका गीतकार मगरका यस अघि पनी केहि गीतहरु सार्वजनिक भईसकेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २२, शुक्रबार १३:०५डी सिने अवार्ड सम्पन्न,’अन्जिला’ ले जित्यो उत्कृस्ट निर्देशक र फिल्मको अवार्ड
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २१, बिहीबार २१:२३‘बाः एक योद्धा’ मा सागर, शिशिर, सुप्रिया र शवि
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २१, बिहीबार २१:०४पर्यटनमार्फत समृद्ध जुगल बनाउने युवाको अभियान : प्रविण श्रेष्ठको नेतृत्वमा गार्डियन्स ग्रुपद्वारा जुगल बेस क्याम्पको सफल अन्वेषण
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २१, बिहीबार २०:५९विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल « रिपोर्टर्स नेपाल









