बबिना किराँतीको ‘मनको रैछौ पापी’ (भिडियो)

काठमाडौँ। चरी भए भुरुरु जान्थे उडेर ,ओइ भन्यो माया ले झ्यालबाट्, बेचिदिन्थे यो जवानी किन्ने कोही भइ दिए साथै गिनिज बुकमा नाम लेखाउन सफल गीत गोक्योरी लागाएत अन्य थुप्रै गीतमा स्वर दिई सकेकी भर्सटाइल गायिका बबिना किराँतीले हालै मात्र ‘मनको रैछौ पापी’ बोलको गीतको भिडियो आफ्नै युटुब बबिना किराँती अफिसियल च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।
सार्वजनिक गीतमा शब्द रचना मिलनकिराँतीको रहेको छ भने संगीत तोरेम्पा हाङ र एरेन्ज राजु कार्कीको रहेको छ। खोटाङको बुइपामा जन्मिएकी गायिका किराँतीले नेपालका बिभिन्न शहरमा स्टेज प्रस्तुतीको साथै देश बाहिर कोरिया, मलेसिया,दुबइको बिभिन्न शहरहरुमा समेत आफ्नो प्रस्तुती दिइ सकेकी छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २१, आईतवार २०:४५कोरला नाकामा भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २१, आईतवार २०:०८शिक्षण अस्पतालमा कति जनाकाे हुँदैछ उपचार ? « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २१, आईतवार १७:२३‘जदौ’ को रोमान्टिक ‘तिमीसँग नबोली’मा मा नीति र प्रभात पाल
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २१, आईतवार १७:१९‘बेहुली’को सशक्त ट्रेलर सार्वजनिक, बाढीपीडितलाई कमाइको ५ प्रतिशत दिने घोषणा









