टंक र मेलिनाको ‘लुकी लुकी’मा भुपेन्द्र र परिक्षा(भिडियो)

काठमाडौँ। टंक बुढाथोकी र गायीका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘लुकी लुकी’बोलको गीतमा गणेश थक्लुङको शब्द र टंक बुढाथोकीको संगीत रहेको छ। भिडियोमा छायाँकार तथा निर्देशक भुपेन्द्र तुम्बाहाङफे र मोडल परिक्षा लिम्बू फिचर्ड छन् । थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शन रहेको भिडियो थैली इन्टरटेन्मेन्टको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
दिवस गिरीको कोरीयोग्राफीमा साउथ इन्डियन स्टाइलको रोमान्सले भरिएको डान्स तथा रोचक कथा समेत समाबेश गरिएको भिडियोलाई मज्जाको राईले छायांकन गरेका हुन् भने सम्पादन अनिल रानाले गरेका हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ श्रावण २९, शुक्रबार ०७:२६एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले फेवातालमा लिँदैछन् प्रशिक्षण
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २८, बिहीबार २१:१४प्रदीप खड्का र सनिशाको जोडी लिएर ‘शुभ विवाह’ घोषणा
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २८, बिहीबार २१:०७‘ककाकिकी’को शीर्ष गीतमा अर्जुन सापकोटाको स्वर » Celebrity Nepal
समाचार२०८३ श्रावण २८, बिहीबार २०:२६दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर १६देखि २९ गतेसम्म सुर्खेतमा गर्ने निर्णय









