नरेन्द्र महर्जन उद्योग वाणिज्य महासंघको मनोरञ्जन फोरमको उपसभापति नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मनोरञ्जन फोरमको उपसभापतिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन नियुक्त भएका छन् । एक कार्यक्रमका बीच महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महर्जनलाई नियुक्तिको प्रमाणपत्र प्रदान गरे ।
महासंघका कार्यकारिणी समिति सदस्य हरिबहादुर कार्कीको सभापतित्वमा खेलकुद तथा मनोरञ्जन फोरम गठन भएको थियो । समितिको सल्लाहकारमा निर्देशक आकाश अधिकारी नियुक्त भएका छन् । यसबाहेक अन्य केही कलाकार र खेल क्षेत्रका विज्ञलाई समेटेर फोरमको कार्यसमितिलाई पूर्णता दिइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा









